भवन अभावमा चौरमै पढाई

काठमाण्डौ – भवन अभावमा बागलुङको ढोरपाटनका बालबालिकाहरु विद्यालयको चउरमै बसेर पढ्न बाध्य छन् । भौगोलिक कठिनाईले भवन निर्माण गर्न नसकिएको, भएका भवन जीर्ण र पर्याप्त नभएपछि बालबालिकाले खुला आकासमै बस्न बाध्य भएका हुन् । ढोरपाटन जनवादी आधारभूत विद्यालयमा कक्षा कोठा नभएपछि यस्तो समस्या भएको हो । बालबालिकाहरु भएका कक्षा कोठामा अट्न पनि नसकेपछि बाहिर पढाउनुको … Continue reading भवन अभावमा चौरमै पढाई